चुनाव बिथोल्ने गरी राजपाद्वारा आम हडतालको घोषणा

काठमाडौं । राष्ट्रिय जनता पार्टीले यथास्थितिमा निर्वाचनमा सहभागि नहुने निश्कर्ष निकालेको छ । पार्टीले जेठ ३१ मा हुने स्थानीय तह निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सरकारले धोका दिएको भन्दै आफूहरू निर्वाचनमा नजाने र निर्वाचन हुन पनि नदिने भन्दै पार्टी आन्दोलनमा जान लागेको शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो । आज … Continue reading चुनाव बिथोल्ने गरी राजपाद्वारा आम हडतालको घोषणा